अङ्करा (टर्की), २३ असोज । शान्ति यात्राका लागि भेला भएको ठाउँमा शनिबार विस्फोट गराइँदा टर्कीको राजधानी अङ्कारामा भएको विष्पोटमा परी मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
घटनामा सयौं घाइते भएको पनि यहाँको सरकारले जानकारी गराएको छ ।
शान्तियात्राका लागि रेल स्टेसनमा जम्मा भएका सयौँ मानिसलाई निशाना बनाई गराइएको उक्त विस्फोटनको शनिबार अबेरसम्म कसैले जिम्मा नलिएको बताइएको छ ।
टर्कीमा कार्यरत राजनीतिक पार्टी, नागरिक समाज सम्बद्ध संस्थाहरु र कुर्दिस पक्षधर पिपुल्स डेमोक्रेसी पार्टीद्वारा आह्वान गरेको शान्तिपूर्ण जुलुसमा सहभागिता जनाउन जम्मा भएका मानिसलाई निशाना बनाई गरिएको आत्मघाती हमलाबाट रेल स्टेसनका संरचनासमेतमा ठूलो क्षति भएको डोगान समाचार संस्थाले जनाएको छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ