शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: २१:५५ | UK Time: 17:10

संसद् अधिवेशन असोज १५ गते

वीनेपाली
२०७२ असोज ८ गते १२:२१

12048539_10153632758171197_2026163619_n

काठमाडौँ, ८ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक