
काठमाडौँ, ८ असोज । नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित हुनुभएको छ ।
नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा बिहीबार कतारमा सम्पन्न ‘आठांँै नेफ्टा फिल्म अवार्ड’मा उहाँहरुलाई नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएकाले उक्त उपाधि प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महजोडीलाई एक कार्यक्रमका बीच सो उपाधि प्रदान गर्नुभयो ।
यसअघि यो उपाधिबाट नीर शाह, राजेश हमाललगायतका वरिष्ठ कलाकार सम्मानित भइसक्नु भएको छ । कार्यक्रममा कलाकारद्वय शाह र वसुन्धरा भुसालले कवितामार्फत देश दुखेको र बनेको कुरा सुनाउनुभएको थियो ।
नेपाली चलचित्रको विश्वव्यापीकरण गर्ने उद्देश्यले विदेशी भूमिमा ‘अवार्ड’ वितरण गरिएको प्राविधिक सङ्घका सदस्य गीता पौडेलले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल