काठमाडौँ, २ असोज । नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले यही असोज ४ गते जलपान आयोजना गर्र्ने भएका छन् ।
राष्ट्रपति डा रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा संविधान घोषणा गर्ने कार्यक्रम छ । संविधानलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शुक्रबार असोज १ गते शुक्रबार ४ बजे प्रमाणीकरण गरेका थिए ।
सिंहदरबारको ग्यालरी बैठकको प्राङ्गणमा अपराह्न ४ः३० बजे जलपान कार्यक्रम हुने छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने