गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमका अनुसार यस वर्षको मेला भर्न एक हजार भक्तजन आएको अनुमान गरिएको छ ।
पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिए पनि भूकम्पका परकम्प दिनानुदिन आइरहँदा भक्तजनमाझ त्रास सिर्जना भइरहनु र अर्कोतर्फ १२ वर्षे गोदावरी मेला यसैवर्ष परेका कारण गोसाइँकुण्डका यात्रु घटेको अनुमान गरिएको छ ।
गोसाइँकुण्ड जाने भक्तजनलाई नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी, हिमालयन उद्धार सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय स्थानीय होटल व्यवसायी समेतका निकायले सहयोग पुरयाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । रासस
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते