धनगढी, ११ भदौ । कैलाली जिल्लाको टीकापुर नगर क्षेत्र र सदरमुकाम धनगढी नगर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।
धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको समयमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताउनुभयो ।
टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ अनिश्चितकालका लागि लगाइएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।
घटनालगत्तैबाट टीकापुर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सुरक्षाको व्यवस्थापन गरिएको छ । रासस
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?