
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बङ्गलादेशका लागि रोहित सरकारले ४१ औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल मनाफ रब्बीले ४३ औँ मिनेटमा गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा गोल गर्न सकेन ।
समूहको दोस्रो खेल खेलेको भूटानको यो लगातार दोस्रो हार हो । यसअघि उद्घाटन खेलमा भूटान नेपालसँग ३–० ले पराजित भएको थियो ।
समूहको विजेताका लागि आगामी सोमबार नेपाल र बङ्गलादेशबीचको खेलले निर्धारण गर्छ । अहिले नेपाल र बङ्गलादेश समान तीन÷तीन अंकमा छन् र दुवैको गोल अन्तर पनि समान रहेको छ । आजको खेलपछि समूह ‘ए’बाट नेपाल र बङ्ंगलादेशले सेमिफाइलनको यात्रा तय गरेका छन् ।
आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तानले यसअघि शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ भने भारतको यो पहिलो खेल हुनेछ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता