लन्डन । नेपालमा कार्यरत सबैभन्दा पुरानो बेलायती संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टका सह अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले सो संस्थाको तर्फबाट नेपालका भूकम्प पीडितका लागि सहयोग जुटाउन गरेको आव्हानलाई साथ दिई आर्थिक सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रा. सुवेदी र डा. जिलियन होल्ड्सवर्थ सह अध्यक्ष भएको उक्त संस्थाले नेपालको विकट क्षेत्रका भूकम्प पीडितका लागि झण्डै २ करोड रुपैयां बराबरको रकम उठाएर सहयोग गरेको छ ।
सो संस्थाका दुवै सह अध्यक्ष सहभागी भएको एकसय किलो मिटरको हालै सम्पन्न पदयात्राबाट मात्रै करिब दश लाख रुपैयां बराबरको सहयोग जुटेको थियो ।
भूकम्प आउने बित्तिकै तत्कालको उद्दार र राहत कार्यमा सहयोग पुर्याउन प्रा. सुवेदीले आफ्नै निजी तर्फबाट पांच लाख रुपैयां चन्दा पठाएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते