
लन्डन । नेपलिज वोमेन हेल्पिङ हेण्ड्स यूकेले विगत वर्ष झैं यसपटक पनि समर आउटिङ कार्यक्रम गरेको छ । संस्थाले गत १८ जुलाईमा डर्डल डोर (डोरसेट) सि साइड टुर गराएको हो ।
भ्रमणमा बेलायतका विभिन्न ठाउंमा छरिएर रहेका महिला, वालवालिका लगायतको सहभागिता थियो ।
एकापसमा भेटघाट, मनोरञ्जन, शिक्षा र संस्कृतिबारे अवगत गराउने उद्देश्यले आयोजित समर आउटिङमा विभिन्न लोकगीत, दोहोरी गीतका साथै अन्य आकर्षक कार्यक्रमले सहभागीलाई दिनभर मनोरञ्जन दिलाएको थियो ।
भ्रमणबाट संकलित रकम संस्थामा जम्मा गरिएको र पछि नेपालमा सहयोग गरिने संस्थाकी अध्यक्ष श्रीमती तारा पौडेलले बताइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते