
लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो दुईदिने भ्रमणमा मंगलबार सिङ्गापुर जाने भएका छन् । सिङ्गापुरको विदेश मामिला मन्त्रालयले सोमबार सो कुरा जनाएको हो ।
मङ्गलबार र बुधबारको सिङ्गापुर बसाइँमा क्यामरुनले सिङ्गापुरका राष्ट्रपति टोनी टान केङयाम तथा त्यहाँका प्रधानमन्त्री लि सेन लुङसँग भेट्ने कार्यक्रम छ ।
बेलायती प्रधानमन्त्री क्यामरुनलाई एक विशेष समारोहबीच बुधबार स्वागत गरिने साथै उनको सम्मानमा सिङ्गापुरका प्रधानमन्त्री लुङले बुधबार नै दिवा भोज आयोजना गर्नेछन् ।
बेलायती प्रधानमन्त्रीको सिङ्गापुर बसाइँमा दुई देशबीच ५० वर्ष लामो कूटनीतिक दुईपक्षीय सम्बन्ध अझै मजबुत हुने विश्वास गरिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते