
एथेन्स । ग्रीसका ग्रीक बैंकहरु सोमबारदेखि खुला हुने भएको एथेन्समा एक सरकारी विज्ञप्तिमा जनाइएको छ ।
तर राज्यद्वारा पूँजी नियन्त्रणको कार्यलाई भने जारी राखिने भएको छ ।
यस निर्णयसँगै ग्रीक निक्षेपकर्ताले सम्पूर्ण ग्रीक बैंक र तीनका शाखाहरुबाट रकम अर्को हप्तादेखि आवश्यकताअनुसार आफ्ना खाताबाट झिक्न पाउने छन् । तर निक्षेपकर्ताले ६० युरो रकमभन्दा बढी रकम झिक्न नपाउने प्रावधानलाई भने ग्रीसले अझै हटाइसकेको छैन ।
निक्षेपकर्ताले प्रति हप्ता ४२० युरोका दरले मात्र आफ्नो खातामा भएको रकम झिक्न सक्नेछन् ।
त्यसैगरी, अध्यययनको शिलसिलामा विदेश रहेका आफ्नो नागरिकलाई प्रति सेमेष्टर ५ हजार युरोका दरले देश बाहिर पठाउन पाइनेछ । रासस/सिन्ह्वा
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस