बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: १४:४७ | UK Time: 10:02

संसद् अधिवेशन आह्वान

वीनेपाली
२०७२ असार १० गते ९:०२
राष्टपति डा. यादव

राष्टपति डा. यादव

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गते मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक