लन्डन । लन्डन फेल्थामस्थित गोर्खा दरवार रेष्टुरेन्टले ग्राहकहरुको मुल्यांकनका आधारमा प्रदान गरिने ट्रिप एड्भाइजर अवार्ड प्राप्त गरेको छ । २० वर्ष पुरानो उक्त रेष्टुरेन्ट सन् २०१४, २०१५ का लागि ट्रिप एड्भाइजर वीनर बनेको हो ।
रेष्टुरेन्ट सञ्चालक किरण न्यौपानेले ग्राहकका नजरमा वर्षभरि नै नम्बर वानमा रहेर उक्त सफलता मिलेको जनाए । न्यौपानेका भनाइमा हाउन्स्ले बरो अन्तर्गत फेल्थाममा रहेका ३६ रेष्टुरेन्टमध्ये गोर्खा दरवार उत्कृष्ट भएको हो । ८३ ग्राहकले रेष्टुरेन्टको सेवा र खानाबारे आफ्ना मत जाहेर गरेका थिए । ग्राहकले रेष्टुरेन्टमा स्वादिष्ट खाना भएको, कर्मचारीको मैत्रीपूर्ण व्यवहार, समयमा खाना उपलव्ध हुने र सस्तो भएको जस्ता प्रतिक्रिया दिएका छन् ।
५० सिट क्षमताको मौलिक नेपाली स्वाद पस्कने उक्त रेष्टुरेन्टले वर्थ डे लगायत अन्य विभिन्न पार्टीका लागि आउड डोर क्याटरिङ पनि गर्दै आएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते