
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले भूकम्पबाट क्षतिग्रस्त पर्वतका आठवटा स्कुल पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । सोसाइटीले प्रत्येक विद्यालयलाई ५० हजार रुपैयांका दरले कुल ४ लाख रुपैयां प्रदान गर्ने निर्णय गरेको हो ।
पर्वत जेसिसको समन्वयमा पुनर्निर्माण अगाडि बढाइने सोसाइटीले जनाएको छ ।
सोसाइटीले सहयोग गर्ने विद्यालयमा टुलोदय मावि, जन नेत्र उच्च मावि, पशुपति उच्च मावि, सिद्ध मावि, पल्लुस्थान मावि, चन्द्र उच्च मावि, नेपाल तारा उच्च मावि र जनता निमावि छन् । पर्वतबाट यूके आइ बसोवास गर्ने पर्वतेहरुले चन्दा दिएर उक्त रकम प्रदान गर्न लागिएको हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते