लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले भूकम्प पीडितका लागि १० हजार पाउण्ड संकलन गरेको छ । रेष्टुरेन्टले च्यारिटी लन्च एवं डोनेसन बक्स राखेर उक्त रकम संकलन गरेको हो । संकलित रकम लन्डन दूतावासको अर्थक्वेक रिलिफ फण्डमार्फत प्रधानमन्त्री राहत कोषमा पठाउने योजना छ ।
रेष्टुरेन्ट सञ्चालक समाजसेवी सूर्य गुरुङले विपत्तिका बेला ब्रिटिश जनताले स्वतस्फूर्त गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले बेलायतवासी समस्त नेपालीमा आ आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न र विपत्तिका बेला एकजुट भएर लाग्न पनि अपिल गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते