
यी स्कुले बालक इशान र ह्यारिसले डोंकाष्टर, साउथ योर्कसायरस्थित बेसिकार प्राइमरी स्कुलबाट दुई सय पाउण्ड संकलन गरेका छन्
लन्डन । बेलायतमा दर्ता भएको सामाजिक संस्था एजुकेशन नेपाल यूकेले भूकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका प्रवन्ध निर्देशक शैलेश ओझाका अनुसार, संस्थाले हालसम्म करिब एकहजार ५० पाउण्ड र २० वटा टेन्ट गोर्खा पठाएको हो ।
डोंकाष्टर, साउथ योर्कसायरको स्थानीय एफएम, रेडियो मार्फत ओझाले सहयोग अपिल गरेपछि स्थानीय नागरिकले सहयोग प्रदान गरेका हुन् । ‘सहयोग भन्ने कुरा ठूलो सानो हुन्न, आफ्नो क्षेत्रबाट जसले जति गर्न सक्छ त्यो गर्नु नै नैतिक कर्तव्य हो, ओझाले भने ।
चन्दा संकलन कार्य जारी रहेको ओझाले बतााए । स्थानीय काउन्सिलरले पनि सहयोगको वचन दिएका छन् ।
उता, ओझाका दुई छोरा इशान र ह्यारिस ओझाले डोंकाष्टर, साउथ योर्कसायरस्थित बेसिकार प्राइमरी स्कुलमा गत शुक्रबार चन्दा संकलन कार्य गरि दुई सय पाउण्ड संकलन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते