काठमाडौं । राजधानी काठमाडौंबाट साठी किमी उत्तर पश्चिम पर्ने नुवाकोटको त्रिशुली बजार र त्यस आसपास क्षेत्रमा भूकम्पले अकल्पनीय क्षति पुर्याएको छ। सदरमुकाम विदुरका अधिकांश घरहरु भत्केका वा चर्किएर बस्नै नहुने छन् भने सर्वसाधारणको अवस्था पनि त्यस्तै छ। घर भत्किएका कारण धेरै परिवार अहिले पनि पालमा बस्न बाध्य छन्। त्रिशुलीको पुरानो बजारमा ९० प्रतिशत घरहरु भत्केका वा चर्किएर बस्नै नहुने भएको स्थानीय बासिन्दा बताउँछन्।
त्रिशुल बजार र त्यस आसपास क्षेत्रमा भूकम्पले पुर्याएको क्षतिलाई स्थानीय राजेन्द्र अमात्यले आफ्नै क्यामेरामा कैद गरेका छन्। ती मध्ये केही फोटोहरु।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते