
काठमाण्डौं । लमजुङ सुन्दरबजारका युवाहरु भूकम्प पीडितहरुको उद्दार तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरु भूकम्पले अति प्रभावित गोरखा र लमजुङ जिल्लाका विभिन्न ठाउंमा राहत सामाग्रीसहित निस्किएका हुन् ।
उद्दारमा टोलीको नेतृत्व गरिरहेका युवा व्यवसायी किरण गुरुङका अनुसार, ति युवाको समूह आज पोखराबाट गोरखा र लमजुङ हिंड्यो । समूहमा किरण गुरुङ, सूर्य गुरुङ, सोम गुरुङ, सुमन पहारी, अनिल शाही, अर्जुन र मुन्ना गुरुङ छन् । उक्त समूहले यसअघि लमजुङको परेवाडांडामा प्रभावित एकसय परिवारका लागि लत्ता कपडा, पानी, खाना, टेन्ट वितरण गरेको थियो । ति युवाहरुले व्यक्तिगत एक लाख रुपैयां हालेर राहत सामाग्री खरिद गरेका हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते