काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति गौरव शम्शेर जबराले गत शनिबारको शक्तिशाली भूकम्पमा १५ हजारसम्मको ज्यान गएको हुनसक्ने बताएका छन्। एनबिसी न्युजसँग कुरा गर्दै उनले मृतक संख्या कम्तिमा १० हजार हुनसक्ने बताए।
शनिबारको विनाशकारी भूकम्पपछि नेपाली सेनाले उद्दार कार्यको नेतृत्व गर्दै आएको छ। यसअघि प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पमा परि १० हजारसम्मको मृत्यु हुने सक्ने बताएका थिए। नेपाल प्रहरीले बिहीबार राति ११ बजेसम्म ६ हजार १ सय ५५ जनाको मृत्यु भएको जनाएको छ।
उनले अहिले भैरहेको उद्दार तथा राहत वितरणप्रति असन्तुष्टी व्यक्त गरेका छन्। ‘तनावको अवस्था छ, हामी हेरेर बसेका छौं’ राणाले भनेका छन्, ‘त्यहाँ महामारीको अवस्था छ हामी हेरेर बसेका छौं।’ उद्धार तथा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारविरुद्ध विभिन्न स्थानमा नारावाजी समेत भएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते