काठमाडौं। शनिबारको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या साढे पाँच हजार नाघेको छ। नेपाल प्रहरीले बिहीबार बिहान १० बजेसम्म ५ हजार ५ सय ३६ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा १ हजार ५ सय ५८ जना रहेका छन्। काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा १ हजार ५ सय १९ जनाको मृत्यु भएको छ। काठमाडौमा १ हजार ८ जनाको मृत्यु भएको छ।
भूकम्पले गरेको मानवीय क्षति यस प्रकार छ।
उपत्यका – मृतक – १५१९ घाईते – २५७४ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ – १०८९
ललितपुर – १६९
भक्तपुर – २६१
पूर्व क्षेत्र – मृतक – ५२ घाईते – २६०
भोजपुर – २ 
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १८
ताप्लेजुंग – १
मोरङ् – २
मध्य क्षेत्र – मृतक ३५४८ घाईते ३८४३
रामेछाप – २४
सिन्धुपाल्चोक – १५८७
धनुषा – १
मकवानपुर – ३४
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ७०७
धादिङ – ५२७
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७७
पश्चिम क्षेत्र – मृतक ४१५ घाईते ११६७
गोरखा – ४०७
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा