काठमाडौं। नेकपा एमालेले चर्चित महिला नेतृ रामकुमार झाँक्रीलाई युरोप इन्चार्ज तोकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बुधबार भएको स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य झाँक्रीलाई इन्चार्ज बनाउने निर्णय गरेको हो।
समग्र प्रवासको इन्चार्ज भने पोलिटब्युरो सदस्य विन्दा पाण्डे र सह इन्चार्जमा युवराज कार्कीलाई तोकिएको छ।
एमालेले गल्फ क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह, अमेरिकाको इन्चार्जमा युवराज कार्की, अस्ट्रेलिया इन्चार्जमा बिन्दा पाण्डे, भारत इन्चार्जमा तिल विश्वकर्मा र पूर्वी तथा दक्षिणपूर्वी एसिया इन्चार्जमा राजन राईलाई तोकेको छ।
एमालेले समग्र प्रवास कमिटीलाई अञ्चल समन्वय कमिटी बराबर मान्दछ। यसका एशियाका विभिन्न देशमा गरि एक दर्जनभन्दा बढी जिल्ला कमिटी छन्।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद