बुधबार, साउन १३ २०७८ | Wed, July 28, 2021
नेपालको समय: १६:०९ | UK Time: 11:24

पोखरामा बस दुर्घटना ५ मृत्यु, ५० घाइते

वीनेपाली
२०७१ फागुन २२ गते ७:०९

काठमाडौं।कास्कीकोट गुन्टेचौरबाट पोखरा आइरहेको यात्रुबहाक बस शुक्रबार बिहान सराङकोटमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बसमा सवार ५० भन्दा बढी घाइते भएका छन्। दुर्घटनाग्रस्त बसबाट निकालेर घाइतेलाई उपचारका लागि पोखरा लगिएको छ।Pokhara-SarangKot

उपचारका लागि ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको कास्की प्रहरी प्रमुख एसपी हरि पाललाई उद्धृत गर्दै नागरिकले जनाएको छ।

बस सडकबाट १ सय ५० किलोमिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक