काठमाडौं। नेकपा एमालेले ८ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको छ । एमाले मुख्यालय बल्खुमा मंगलबार भएको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले मनोनयन गर्न पाउने कोटाबाट ५ र अन्य राजनीतिक दलबाट एकीकरण गर्न आएकाबाट ३ जनालाई वैकल्पिक सदस्य नियुक्त गरेको हो ।
केन्द्रीय कमिटीको कोटाबाट झापाका खगेन्द्र चुडाल, रामेछापका देवशंकर पौडेल, कास्कीका मानबहादुर जिसी, काठमाडौंका रूपनारायण श्रेष्ठ र अछामका झपट रावल वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् । एकीकरणको काटोबाट प्रह्लाद गिरी, देउमान सम्बाहाम्फे र भाष्कर काफ्ले वैकल्पिक केन्द्रीय सदस्य बनेको महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार वैकल्पिक सदस्य मनोनित गरिएपछि एमाले केन्द्रीय कमिटी १ सय ८१ सदस्यीय बनेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते