काठमाडौं। दोस्रो संविधान सभा बहिस्कारदेखि करिव करिव राजनीतिक परिदृष्ट हराएको अवस्थामा रहेको नेकपा-माओवादीले समाजमा विसंगति बढ्दै गएको भन्दै जनकारवाही अभियान चलाउनुपर्ने बताएको छ ।
पार्टीको केन्द्रीय समितिको मंगलबारको बैठकमा अध्यक्ष मोहन वैद्यले विगसंतिबिरुद्ध जनकारवाही चलाउनु पर्ने प्रस्ताव मौखिक राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उक्त प्रस्तावमा बुधबारबाट छलफल हुनेछ । जनकारवाही भ्रष्टाचारी, दलाल र कालावाजरीमाथि गर्न वैद्यले प्रस्ताव गरेको प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन् ।
भुषालका अनुसार अबको आन्दोलन दलाल र भ्रष्टाचारीलाई कारवाही गरेर गर्ने अध्यक्ष वैद्यले प्रस्ताव गरेका थिए ।
त्यसपछि जनसवालका विषयमा आन्दोलन गर्ने भुषासले जनाइन् । जनकारवाही गर्नको लागि आगामी फागुन १ देखि चैत २४ सम्म पार्टीका कार्यकर्ता परिचालन गर्दै अभियान चलाउने प्रस्ताव गरिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते