काठमाडौं । बलिउड अभिनेता एवं भारतीय पूर्वमन्त्री शत्रुघन सिंन्हाले बिहीबार पशुपतिमा ५६ हजार रुपियाँको यज्ञसहित विशेष पूजा गरेका छन् ।
पत्नी पुनम र पुराना निर्माता पहलाज निहलानीसहित बुधबार अपरान्ह काठमाडौं आएका सिन्हाले बासुकीमा पनि यज्ञ अर्चना गरेका थिए ।
नयाँ वर्षको अवसरमा पशुपति दर्शनका लागि मात्र नेपाल आएका सिन्हाले बुधवार परिवारसहित पशुपति मन्दिरमा आरती गरेका थिए ।
सिन्हाले नेपाल आउँदा निकै आनन्द आउने बताए ।
सिन्हाका अनुसार यो उनको तीसौं नेपाल भ्रमण हो ।
पशुपति मन्दिर हेर्ने अधिकृत कमलबहादुर बोगटीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि पशुपतिमा भारतीय तिर्थ यात्रीको निकै आगमन भइरहेको जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते