काठमाडौं। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। दम र निमोनियाले भेटेपछि उनी सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
यही पुस ११ गतेदेखि जारी माओवादीको प्रथम राष्ट्रिय भेला सम्पन्न भएलगत्तै उनी अस्वस्थ भएका थिए। माओवादी प्रवक्ता पम्फा भुसालले भेलामा सहभागी हुँदा धपेडी र चिसो लागी अस्वस्थ भएको बताएकी छिन्।
सोमबार साँझ छ बजेतिर वैद्यलाई अस्पतालमा भर्ना गरिएको भुसालले बताइन्। चिकित्सकलाई उद्धृत गर्दै भुसालले भनिन्, ‘अहिले उहाँको अवस्था सामान्य छ।’ –
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते