काठमाडौं। सेवाग्राहीको घुइचो लाग्ने सरकारी कार्यालय मंगलबारबाट बिहान ६ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुन थालेका छन्। अत्यावश्यकीय कार्यालय १२ घन्टा खुल्न थालेका हुन्।
काठमाडौं, मोरङ, रूपन्देही, बाँके र कैलालीका जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, पाल्पा, कास्की, बर्दिया, रूपन्देही, बाँके र कैलाली लगायतका मालपोत र नापीतर्फ जिल्लामा पनि दुई सिफ्टमा सेवा सुरु भएको छ ।
सरकारले पहिलो चरणमा गृह, परराष्ट्र, भूमिसुधार तथा व्यवस्था, ऊर्जा, सहरी विकास, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात र श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका कार्यालयमा १२ घन्टे सेवा सञ्चालन गरेको हो।सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौं सिडिओ कार्यालय पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्दै सेवाको शुभारम्भ गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते