काठमाडौं। धादिङमा भएको ट्रक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो काठमाडौबाट वीरगञ्जतर्फ जाँदै गरेको ट्रक जोगीमारा हुग्ददी खोलाको पुलबाट करिब ५० मिटर तल खसेको छ। सो दुर्घटनामा २ जना घाइते भएका छन् र उनीहरुलाइ उपचार लागि काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ । ट्रक भैसी पुर्याएर वीरगञ्जतर्फ फर्किदै गरेको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस बर्दियामा दुर्घटनाग्रस्त हुँदा २ जनाको निधन भएको छ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण