काठमाडौं। संसदको राज्य व्यवस्था समितिले विदेशमा स्थायी बसोबासको अनुमति प्राप्त सरकारी कर्मचारीहरुको विवरणको तीन दिनभित्र बुझाउन समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको राज्य व्यवस्था समितिको बैठकले डाइभर्सिटी भिसा (डिभी) वा पर्मानेन्ट रेसिडेन्सी (पिआर) लिएर सरकारी सेवालाई निरन्तरता दिएको कार्मचारीको नाम मागेको हो।
निजामति कर्मचारी ऐनको संशोधनमाथि छलफलको क्रममा समितिले विदेशी देशको डिभी वा पिआर लिएका कर्मचारीको बारेमा बुझ्न आवश्यक रहेको भन्दै सूची माग गरेको हो। संशोधित विधेयकमा डिभी वा पिआर लिएका कर्मचारीलाई सरकारी सेवा गर्न रोक लगाएको छ। डिभी वा पिआर लिने कर्मचारीले तत्काल काम छाड्नु पर्ने हुन्छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते