काठमाडौं। सरकारले थप पाँच दर्जन नयाँ नगरपालिका घोषणा गरेको छ । योसँगै नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको विकास समितिको बैठकले प्रस्तावित ६७ मध्ये ६१ वटा नगरपालिका घोषणा गरेको हो ।
समितिको बैठकले ६१ वटा नगरपालिकासँगै ७ वटा उपमहानगरपालिका विस्तार गर्ने निर्णय गरेको छ । हेटौडा, जनकपुर, इटहरी, बुटबल, भरतपुर, नेपालगञ्ज र धरान गरी सात नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ। काठमाडौ र भक्तपुर गाविसविहीन जिल्ला भएका छन्।
हेर्नुहोस् सूचीसहित
बैतडी–पाटन
इलाम–देउमाइ
झापा–शिवसताक्षी
मोरङ–लेटाङ भोगटेनी
सुनसरी–रामधुनीभाषी
धनकुटा–पाख्रीवास
भोजपुर–षडानन्द
संखुवासभा–मादी
सप्तरी–सप्तकोसी
सिराहा–गोलबजार
सोलु–दूधकुण्ड
बाजुरा–बडीमालिका
कैलाली–भजनी त्रिशक्ति
डडेल्धुरा–परशुराम
महोत्तरी–वर्दीवास
रोल्पा–लिवाङ
वर्दिया–सानोश्री, ताराताल, वासगढी
दोलखा–जिरी
सिन्धुली–दूधौली
रामेछाप–मन्थली, रामेछाप
बारा–महागढीमाइ, सिम्रनगढ, कोलह्वी
रौतहट–गरुडा
पर्सा–पोखरिया
चितवन–माडी र नारायणी
काभ्रे–काँसीखण्ड
सिन्धुपाल्चोक–मेलम्ची
लमजुङ–सुन्दरबजार
कपिलवस्तु–वणगंगा, वुद्धबाटिका
सुर्खेत–भेरीगंगा
रुकुम–मुसीकोट
गोरखा–पालुङटार
दाङ–लमही, त्रिपुर
कञ्चनपुर–घोडाघोडी, चाँदनी दोधारा, झालारी पिपलाडी
धनुषा –गणेमान चारनाथ, मिथिला र सर्वेला
ललितपुर –कार्यविनायक, गोदावरी, महालक्ष्मी
भक्तपुर–अन्तलिंगेश्वर, सूर्यबिनायक, चाँगुनारायण, महामञ्जुश्री, नगरकोट
काठमाडौं –गोकर्णेश्वर, दक्षिणकाली, तार्केश्वर, शंखरापुर, चन्द्रागिरी, कागेश्वरी, मनोहरा, टोखा, नागार्जुन, बुढानीलकण्ठ
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते