काठमाडौ। मोहन वैद्यको नेतृत्वको नेकपा-माओवादी विभाजन भएको छ। कुपण्डोलमा भएको केन्द्रीय कमिटीको विस्तारित बैंठकमा सचिव नेत्रविक्रम चन्द अध्यक्ष वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाउँदै बाहिरिएका छन्। 
चन्दको पत्रमा बैद्यको नेतृत्वमा पार्टी र वर्गग संघर्ष अघि बढ्न नसक्ने उल्लेख छ। चन्द आगामी रणानीति केही समयपछि दिने तयारी चन्द समूहले गरेको छ। दीर्घकालीन जनयुद्धको कार्यनीति बनाएर पार्टीलाई अघि बढाउनु पर्ने पक्षमा चन्द रहँदै आएका थिए। गत साता चन्दले आफू निकट रहेका नेताहरुको कपिलबस्तुको शिवगढी जंगलमा राष्ट्रिय भेला आयोजना गरेको थिए। वैद्यले सो कार्यलाई पार्टी पद्धति विपरित भएको बताउँदै चन्दको चर्को आलोचना गरेका थिए।
एकीकृत नेकपा माओवादीसँग विभाजन भएर साढे २ वर्ष अघि नेकपा-माओवादी गठन भएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते