लन्डन । स्किल्स् एण्ड केयरका निर्देशक फत्त थापाले बेलायतबाट प्रकाशित एक साप्ताहिकले आफ्नो संस्था र व्यक्तिगत नाम मुछेर भ्रामक समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् ।
थापाले एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रिसइवी सांध्न विशुद्ध सामाजिक काममा अग्रसर च्यारिटेवल संस्थालाई मुछेर आधारहीन र कपोलकल्पित समाचार प्रकाशन हुनु खेदजनक भनेका छन् ।
‘आर्थिक विषयलाई लिएर प्रकाशित उक्त समाचार सरासर गलत र पूर्वाग्रही छ’, उनको विज्ञप्तिमा छ, ‘विषयको गाम्भीर्यता र त्यसको प्रभाव नबुझी प्रकाशित त्यस्ता समाचारको खण्डन गर्दै यदि सत्य भए सप्रमाण पेश गरेमा जस्तो सुकै कारवाही वहन गर्न समेत राजी भएको अवगत गराउंछु ।’
यस्ता भ्रामक समाचारले कसैको हित होइन, बरु सामाजिक सद्भाव नै खल्बल्याउने भएकाले पित पत्रकारिता र व्यवसायिक लाभबाट प्रेरित सञ्चारकर्मीदेखि सचेत रहन थापाले सबैमा आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]