
लन्डन । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०८१ (इन्फा अवार्ड यूके २०२५)को मनोनयन सार्वजनिक गरिएको छ ।
इन्फा इभेन्टस् यूके र इन्फा नेपालको आयोजनामा बेलायतको लन्डन सहरमा आगामी भदौ २८ गते (१३ सेप्टेम्बर २०२५)मा अवार्ड कार्यक्रम आयोजना गरिने छ । जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश बुढाथोकी र करुण थापा रहेका छन् । सन् २०२४ को जुन २८ (असार १४ गते)पछि प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । १७ विधाका मनोनयन यसप्रकार छन् ।


बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान