
लन्डन । चारभन्ज्याङ तमु समाज युकेले नेपालबाट आएका गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र कलाकार पवित्रा गुरुङलाई स्वागत सम्मान गरेको छ ।
फेल्थाममा २६ जनवरी २०२५ मा एक कार्यक्रमबीच चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले खादा, फेटा, क्रमु, बुके लगायतको मायाको चिनोबाट स्वागत सम्मान गर्नुभएको हो ।
अध्यक्षता चारभन्ज्याङ तमु समाज युके अध्यक्ष बेनकुमार गुरुङ, सरस्वती गुरुङ, तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, चारभन्ज्याङ म्युजिक भिडियोका कोरियोग्राफर कलाकार पबित्रा गुरुङ, चारभन्ज्याङ तमु समाज युकेका संस्थापक अध्यक्ष ले. नारायण गुरुङ बिइएम, पूर्व अध्यक्ष मे.कृष्णबहादुर गुरुङ, चारभन्ज्याङ आईसीसी अध्यक्ष ले.चन्द्रबहादुर गुरुङले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर गुरुङले स्वागत र महासचिव अमर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा