
लन्डन । नेपालको गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ बेलायत आइपुग्नु भएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएकी गुरुङ क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा मंगलबार १४ जनवरी २०२५ का दिन लन्डन आइपुग्नु भएको हो । सांसद गुरुङलाई क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका पदाधिकारीहरु र कार्यसमिति सदस्यलगायत भाइखलक तथा चेलीबेटीहरुले हिथ्रो टर्मिनल ३ मा स्वागत गर्नुभएको थियो ।
उहाँ क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको यही जनवरी १८ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ मा सहभागी हुनुहुनेछ ।
उक्त अवसरमा चर्चित कलाकारहरु हरिमाया गुरुङ, शितल गुरुङ तथा बिमला गुरुङको प्रस्तुति, नृत्य, चिट्ठा कार्यक्रम अनि थुप्रै मनोरञ्जनात्मक कार्यक्रम रहेको समाजका महासचिव ईन्द्र घोतानेले जानकारी दिनुभयो ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा