
लन्डन । नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायतमा ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ पाउनु भएको छ ।
श्रेष्ठलाई बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) का निर्देशक फिलिप स्टाइनबर्गले पुरस्कार प्रदान गरेको
जानकारी दिनुभएको हो । माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।
माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसीयतबाट प्रदान गरिन्छ । उहाँ आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक हुनुहुन्थ्यो । यो अवार्डको पुरस्कार राशि ७ सय ४५ पाउन्ड स्टर्लिंग नगद रहेको छ ।
नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गर्नुभएका श्रेष्ठका सीमासँगसम्बन्धी विभिन्न १४ वटा पुस्तकहरू प्रकाशित छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि