
लन्डन । मनोक्रान्ति अभियानका प्रणेता डा. योगी बिकाशानन्दले बेलायतवासी नेपाली समुदायलाई ५ दिन ज्ञान योग, ध्यान योग सिकाउनुहुने भएको छ ।
मनोक्रान्ति टीम यूकेले डा. योगी बिकाशानन्दको साथमा यही २२ डिसेम्बर २६ सम्म ज्ञान योग, ध्यान योग आयोजना गर्ने भएको हो । योग प्रशिक्षक नगेन्द्र नेम्बाङका अनुसार जुम भर्चुअलमार्फत हुने कार्यक्रम बेलायतको समयअनुसार बिहान ७ देखि ८ बजेसम्म हुनेछ ।
जीवनलाई दिव्य एवं भव्य बनाउनका लागि ज्ञान योग र ध्यान योगले सहयोग पुर्याउने भएकोले सहभागी हुने आयोजकले बेलायतसहित संसारमा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । थप जानकारीका लागि नगेन्द्र नेम्बाङ ०७८३०३४२८४७ र गोपबहादुर सिङ्जालीमगर ०७७२३३७१९१२ सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।
डा. विकाशनन्दले हरेक शनिबार पनि बेलायतवासी समुदायलाई प्रवचन दिँदै आउनुभएको छ । एका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि