
लन्डन । नेपाली सेनाले बेलायतमा भएको संयुक्त सैन्य अभ्यासमा तेस्रो पटक स्वर्ण पदक जित हात पारेको छ ।
२३ असोजदेखि २५ असोजसम्म भएको अभ्यास ‘क्याब्रियन पट्रोल’ २०२४ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक पाएको सैनिक प्रवक्ता गौरव कुमार केसीले जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपाली सेनाले यसअघि सन् २०१७ र २०१९ मा पनि उक्त पदक जितेको थियो ।
संयुक्त अभ्यासमा बेलायतसहित ३७ राष्ट्रका १ सय २१ अन्तर्राष्ट्रिय टोलीले भाग लिएका थिए । यो अभ्यासमा दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको उपकरण, बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरि पार गर्नुपर्छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा