लन्डन । बेलायतवासी नेपाली भ्रमण टोली काठमाडौंबाट बुधबार बिहानै कैलाशतर्फ हिँडेको छ ।

७ सेप्टेम्बरमा हिथ्रो एयरपोर्टबाट कैलाश यात्राका लागि नेपाल हिँडेको टोली काठमाडौंस्थित धार्मिक स्थलहरु पशुपति, गुहेश्वरी र बुढानीलकण्ठ भ्रमणपश्चात् पूर्ण तयारीका साथ बुधबार कैलाशतिर प्रस्थान गरेको हो ।
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर युकेको आयोजनामा हुँदै गरेको भ्रमण टोलीमा ३ विदेशीसहित २८ जना छन् । उहाँहरु १७ दिनको भ्रमण सकेर २३ सेप्टेम्बरमा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस