
लन्डन । तमु समाज युकेको यही अगस्ट १० शनिबार सदस्यहरुको स्वागत र ‘म्युजिकल नाइट’ कार्यक्रम हुँदैछ । चर्चित लोक तथा दोहोरी गायक राजन गुरुङ र रेनुका भट्टराईको प्रस्तुतिसहित कार्यक्रम हुन लागेको तमु समाज युकेले जनाएको छ ।
कार्यक्रम वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा हुनेछ । कार्यक्रम बेलुकी ५ बजे सुरु हुने जनाइएको छ ।
तमु समाज युकेमा अहिले विन्दु घले गुरुङ अध्यक्ष हुनुहुन्छ । विन्दु घले गुरुङको कार्यसमिति गत जुन १५ मा सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा सातौँ महाधिवेशनले चयन गरेको हो ।
कार्यसमितिमा अन्य पदाधिकारी तथा सदस्य गरी २१ जना रहेका छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा