
लण्डन । स्वास्थ्योपचारका लागि एउटै अस्पतालमा भर्ना भएका बेलायतका राजा चाल्र्स र युवराज्ञी केटमध्ये केट आज घर फर्केकी छिन् ।
पेटको शल्यक्रियापश्चात दुई साता लामो अस्पताल बसाइपछि उनी आज विन्जर क्यालस्थित निवास फर्किएको केन्जिङटन पालेसले आज जानकारी दिएको छ ।
४२ वर्षीया युवराज्ञी जनवरी १६ मा लण्डनस्थित द लण्डन क्लिनिकमा भर्ना भएकी थिइन् ।
डिस्चार्ज भएपछि उनले अस्पतालको समस्त टीमलाई धन्यवाद दिएकी छिन् ।
उनी इस्टरसम्म सार्वजनिक कार्यक्रममा नआउने अनुमान गरिएको छ ।
उता सोही अस्पतालमा उपचाररत ७५ वर्षीय राजा चाल्र्स पछि छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । उनलाई प्रोस्टेटको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको हो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा