
लण्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले यही मार्च ३ तारिखमा बेलायतमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।
अल्डरसटस्थित द प्यालेसमा हुने सो उक्त नारी दिवसको कार्यक्रममा दोस्रो पुस्ताका नेपाली युवा महिलाहरू ‘गोर्खा वुमन–एन इको इन द स्टोरी’ (इतिहासमा छाडिएका गोर्खा महिलाको मार्मिक कथा) नामक चित्रकला प्रदर्शनीसमेत गरिसकेकी वृत्तचित्र निर्माता एवं पत्रकार सुजाना थापा, बीबीसीको १०० प्रभावशाली महिला सूचीमा परेकी नेपाली चेली सपना रोका मगर र नेपालको टेलिभिजन पत्रकार रमा भण्डारी (रिया) लगायतका विशेष अतिथि रहने बताइएको छ ।
कार्यक्रमको संयोजकमा महिला संयोजक अमृता गिरी गजुरेल रहेकी छिन् ।
अन्य संघसंस्थाले आयोजना गर्ने भन्दा भिन्न किसिमको कार्यक्रम गरी हाम्रा आमा, दिदी बहिनीलाई उत्साहजनक सहभागी गराउने र उनीहरुमा प्रेरणा र सशक्तीकरणको विकास गर्ने लक्ष्य राखिएको अध्यक्ष प्रेम गाहाले बताएका छन् ।
कार्यक्रममा दिदीबहिनी, आमा, जीवसंगिनी र अन्य नेपालीरविदेशी चेलीहरुलाई सहभागी हुन आयोजकले अनुरोध गरेका छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा