लन्डन । २०१२ की मिस नेपाल श्रृष्टि श्रेष्ठले बलिउड सिनेमामा समावेश एउटा गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । श्रृष्टिले वर्ष दिन अघि अभिनय गरेको भिडियोलाई टि सिरिजले मंगलबार यूट्युवमार्फत सार्वजनिक गरेको हो । श्रृष्टिले गत वर्ष रिलिज भएको सन्नी लियोनको फिल्म ज्याकपटको कभी जो बादल वर्षे… गीतको अनप्ल्गड संस्करणको भिडियोमा अभिनय गरेकी हुन् ।
सृष्टि मिस नेपालमा भाग लिन जानुअघि परिवारसंग बेलायतको कर्नवाल बस्दै आएकी थिइन् । उनको परिवार रेष्टुरेन्ट व्यवसायमा संलग्न छ ।
उनी अभिनित सेक्सी भिडियो यस्तो छः
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते