
लण्डन । पहिचान पुरस्कार कोषले २०७९ का लागि उत्कृष्ट आठ वटा पुस्तकहरु छनोट गरेको छ ।
कोषका अनुसार आठ कृतिहरूमा प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको आतोओडा, करूणा राईको रसिया रागः करुणा राई, मन्जुल मितेरीको कामी, प्रकाश गुरागाइँको जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा), पराजित पोमुको मद्वारा मेरो निर्माण, श्रीभक्त खनाल र खेमराज रानाभाटको तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्घका चिठी र उनै जङ्गबहादुर) र डा। नवराज केसीको शून्यको मूल्य ढसास, साहस र स्नेहको कथा) रहेको छ ।
यसभन्दा अगाडी नौ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन् ।
पुरस्कार पाउनेहरूमा राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्तरू प्रदान गरिएको छ । त्यसैगरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार यसअघि प्रदान गरिसकेको छ ।
पुरस्कारको राशी चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा