लण्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायतको अध्यक्षमा दुर्गाप्रसाद पोखरेल चयन भएका छन् ।
इलिङ लण्डनमा भएको साहित्यकारहरुको भेलाले पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा सागर सिलवाल, महासचिवमा बिरु राई र कोषाध्यक्षमा सबि श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा राज श्रेष्ठ, राजन श्रेष्ठ र प्रतिमा केसी तथा सल्लाहकारमा रुपक श्रेष्ठ चुनिएका छन् ।
भेलामा प्राध्यापक सन्जीव उप्रेती र अर्चना थापाको पनि उपस्थिति थियो ।
भेलामा नारायण गाउँले, भोज बराल, रुपक श्रेष्ठ, सुमल गुरुङ, राज श्रेष्ठ, सबि श्रेष्ठ, राजन श्रेष्ठ, सागर सिलवाल, बिरु राई, दुर्गाप्रसाद पोखरेल, जगन्नाथ अधिकारी र रन्जित बस्नेत लगायतको उपस्थिति थियो ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल