
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूका बारेमा आवाज उठाउन राष्ट्रिय सभामा सर्वदलीय समिति गठन गरिएको छ ।
सुरेश आलेमगरको संयोजकत्वमा गठित सो समितिमा रामचन्द्र राई सचिव रहेका छन् भने सदस्यहरूमा जयन्ती राई, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, दुर्गा गुरुङ र शेखरकुमार सिंह रहेका छन् ।
सो समितिले गोरखा भूतपूर्व सैनिकहरूमाथि सदियौँदेखि हुँदै आएको भेदभावको अन्त्यका लागि अहिले दुई सरकारका बीच भइरहेको वार्तामा नेपाल सरकारलाई दबाब सिर्जना गर्ने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा