
लण्डन । बेलायतका विभिन्न १० स्थानमा नेपाली चलचित्र बिहे पास प्रदर्शन भइरहेको छ ।
मे १२ तारिखदेखि फेल्थाम, इल्फोर्ड, राइस्लिप, अल्डरसट, डोभरको सिनेवर्ल्ड तथा रेडिङ, बर्मिङहाम, नर्थ फिन्च्ले र ह्यारो भ्यू सिनेमा र पिकाडिली लेस्टरमा सो चलचित्र प्रदर्शन भइरहेको नेपाल ११ इन्टरटेनमेन्टका संस्थापक प्रतीक सुवेदीले जानकारी दिए ।
प्रवेश पौडेलको निर्देशन रहेको बिहे पास चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ लगायतको कलाकारको प्रमुख भूमिका रहेको छ ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान