
लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको महिला विभाग अन्तर्गतको थामेन्दिङमा चुम्लुङ ग्रेटर लण्डन शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गणेश इजमको प्रमुख आतिथ्यमा भएको सो अधिवेसनले कमला लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बुधमाया इजम, सचिव बिना सिगु, कोषाध्यक्ष सोभिता (उषा) लिङदेन रहेका छन् भने सदस्यहरूमा बिना एक्तेन, रेशु फियाक, आशा लिम्बु, टीका आङदेम्बे र आस्था लिम्बु रहेका छन् ।
सल्लाहकारहरूमा मीरा आङबोहाङ, आशा सुब्बा, मुना लिम्बु र शशी थापा सुब्बा रहेका छन् ।
अधिवेसनमा कियाचु ग्रेटर लण्डन शाखाका अध्यक्ष देव आङबुहाङ, थामेन्दिङमा केन्द्रीय अध्यक्ष युमा लिम्बु, संस्थापक अध्यक्ष लीला सेलिङ माबो, रसमुर शाखाका अध्यक्ष गौरी इवा स्वीण्डन शाखा अध्यक्ष चन्द्रकला थेबे, सल्लाहकार दुर्गा पाङ्मा अतिथि रहेका थिए ।
नयाँ कार्यसमिति चयनका लागि देव आङबुहाङको अध्यक्षतामा बिमला सेने सदस्य सचिव र लीला सेलिङ माबो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ