
लण्डन। मध्य इङ्ल्यान्डको बर्मिङ्घम नजिकैको हिमतालमा डुबेर तीन बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ११ वर्ष मुनिका तीन बालक रहेका छन् भने तालमा डुबेको बेलामा उद्धार गरिएका एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले सोमबार जनाएको छ ।
सोलिहलस्थित बब्स मिल पार्कमा रहेको तालमा डुबेर तीन बालकको मृत्यु भएको हो ।
मृतकमध्ये आठ, १० र ११ वर्षका ती बालकलाई पानीबाट निकालेपछि अस्पताल लगिएको वेस्ट मिडल्यान्ड्स प्रहरीले जनाएको छ । उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता