लण्डन । सोसाइटी अफ नेपिलज इन्जिनियर्स इन (सोनी) युकेमा नयाँ कार्य समिति चयन भएको छ ।
अगष्ट १२ र १३ मा लण्डनमा सम्पन्न पाँचौँ साधारण सभाले रुद्र कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा हरि नेपाल, महासचिवमा डा रविचन्द्र कोइराला, सचिवमा सज्ञान खरेल, कोषाध्यक्षमा प्रियन्का रेग्मी सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । सदस्यहरुमा मनोज पुन, दर्पन गौतम र सुजन शर्मा चयन भएका छन् ।
चौथो कार्यसमितिका अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो भने संचालन डा विदुर घिमिरेले गरेका थिए ।
कार्यसमितिले दुई वर्षे कार्यकालमा गरिएका प्रगतिको विवरण पेश गरेका थिए । साधारणसभाले ती प्रतिवेदनलाई पारित गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते